काठमाडौँ । विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि जुम्लाको तिला गाउँपालिका ६ स्थित जनजागृती माध्यमिक विद्यालय बन्द गरिएको छ । खोकी लाग्ने,ज्वरो आउने, टाउको दुख्ने लक्षण भएका ८८ नमुना परीक्षण भएकोमा ३ जनामा संक्रमण भेटिएको प्रधानाध्यापक जयलाल रोकायाले जानकारी दिए । ती विद्यार्थीहरु एक सातादेखि बिरामी परेपछि विद्यालय प्रशासनले पालिकाको स्वास्थ्य शाखालाई परीक्षणको लागि गरेको थियो। वडाध्यक्ष […]