समाचार

नेपालको जनसङ्ख्या दुई करोड ९४ लाख पुग्ने

काठमाडौँ। विश्वको जनसङ्ख्या आठ अर्ब नजिक पुगेको छ। अहिले भने विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी छ । चार महिनापछि विश्व जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ। विश्व जनसङ्ख्या दिवसका अवसरमा आइतबार संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले आगामी कात्तिक २९ गते ९ नोभेम्बर १५० विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने तथ्य […]