राजनीति

अर्थमन्त्रीको राजीनामा माग गर्ने पक्राउ

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै बानेश्वरको संसद भवन अगाडि सोमबार प्रदर्शन भएको छ । अर्थमन्त्री राजीनामा दे भन्दै संसद् भवन अगाडि प्रदर्शन गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनमा सहभागी युवाहरूले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन समिति एकपक्षीय भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेका थिए । बजेट निर्माणको समय अर्थ मन्त्रालयमा अनधिकृत […]

राजनीति

शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर […]

राजनीति

शर्मामाथिको छानबिन प्रक्रिया अन्तिम चरणमा

काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । बजेट निर्माणका क्रममा करका दरमा हेरफेर गरेको आरोप लागेपछि शर्मामाथि छानबिन गर्न गत असार २२ गते प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको थियो । सोही दिन शर्माले राजीनामा दिएका थिए । समितिले गत मंगलबारबाट औपचारिक रुपमा छानबिन प्रक्रियाको थालनी गरेको थियो । […]

राजनीति

बजेट प्रकरण: आजबाट छानबिन सुरु

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने आरोपबारे छानबिन गर्न गठित विशेश समितिले आजबाट औपचारिक रुपमा काम सुरु गर्ने भएको छ । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णका अनुसार आज दिउँसो सिंहदरवारमा औपचारिक बैठक बस्ने छ,  बैठकको एजेन्डा कार्यविधि निर्माण र सभापति चयन गर्ने जनाइएको छ । आज औपचारिक बैठक […]

राजनीति

अर्थमन्त्री शर्माले राजीनामा दिए

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आज प्रतिनिधि सभामा बोल्दै राजीनामाको घोषणा गरेका हुन् । उनले संसदीय समितिले छानविनका लागि मार्ग प्रशस्त गरेको बताउँदै, उनले हजारौँ छानविनका लागि आफू तयार भएको समेत बताए । जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा […]