विशेष

आज जनै पूर्णिमा: जनै लगाउदा यो मन्त्र पढ्नुहोस्

जनै लगाउँदा यो मन्त्र पढ्नुहोस  : येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः। तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।। -अर्थात् भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए, त्यही बन्धनले तपाईंको हातमा पनि बाँधिदिएको छु , तपाईंको रक्षा होस्। एक जनैमा ९६ सुत प्रयोग भएका हुन्छन्। नौ गुना र तीन डोरा अनि […]