राजनीति

जसपामा चर्कियो आन्तरिक विवाद

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) मा आन्तरिक विवाद झनै चर्किएको छ। संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीचको विवादले पार्टीमा भाँडभैलो मच्चिएको छ। यसैबीच, गएराति अध्यक्ष यादवले आफू पक्षीय कार्यकारिणी सदस्यको भेला डाकेर सरकारमा रहेका मन्त्री नै फेर्ने निर्णय गरेका छन्। जसपाबाट सरकारमा चारमन्त्री सहभागी छन्। जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन […]