ललितपुर

ललितपुरको झरुवाराशीमा१२ जुवाडे पक्राउ

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. १३ झरुवाराशी बस्ने बलाराम घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा घिमिरे समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार रूपैयाँ, ३ बुक तास र १७ वटा कौडा सहित फेला पारी […]

ललितपुर

ललितपुरको झरुवाराशीमा एक महिला मृत फेला

असार ०७९, काठमाडौँ । ललितपुरको गोदावरी १३ झरुवाराशीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार  झरुवारासीस्थित ढलेपिपल बस्ने ४० वर्षीय अम्बिका बिशंखे आफ्नै घर नजिकै खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।