ललितपुर

ललितपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

असार ०७९, चापागाँउ । दक्षिण ललितपुरको वागमती ३ झाक्रिडाँडामा पिठो पिस्ने मिलमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । भट्टेडाँडा प्रहरी चौकीका सई राजु नेपालीका अनुसार बुधबार विहान उनकै घरमा रहेको मिल चलाउने क्रममा रामहरि बजगार्ईंको करेन्ट लागेको थियो । बजगार्ईंलाई करेन्ट लागेर गम्भिर घाइते अवस्थामा उपचारका लागि आनन्दबन अरुपताल टिकाभैरवमा ल्याइएकोमा डाक्टरले मृत […]