ललितपुर

ठेचो बाह्र बर्षे जात्रा, विभिन्न नियम जारी(सूचनासहित)

ललितपुर । हरेक बाह्र बर्षमा मनाइने नवदुर्गा गुठीको जात्रा यही साउन १० गते गथामुग चह्रेका दिनबाट ललितपुरको ठेचामा सुरु हुँदैछ । जात्रा सुरु भएसँगै स्थानीय गाँउमा विभिन्न गतिविधिहरु निशेष हुँदैछ । जात्राको पुर्वसन्ध्यामा श्री नवदुर्गा भवानी देवि गुठीले एक सूचना प्रकाशित गरेर विभिन्न गतिविधिमा नगर्न अनुरोध गरेको छ ।। प्रकाशित सूचनामा नियम पालन नगरेको खण्डमा […]