ललितपुर । गोदावरी नगरपालिका वडा नं. १२ ठेचोको बाह्र वर्षे जात्रा गत साउन १० गते गथामुग पुजाको दिनबाट सुरु भएको छ । ठेचोको बाह्र वर्षे जात्राको बारेमा नवदुर्गा गुठीका नाइके भक्तलाल मालीले पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुमाझ प्रेस विज्ञप्ति जारी गर्दै बाह्र वर्षे जात्राको बारेमा जानकारी गराएका थिए । बाह्र वर्षे मेत्राका बारेमा नचाहिँदा हल्लाहरुको पछि […]
Tag: ठेचो
ज्येष्ठ नागरिक चौतारीद्वारा बृहत निःशुल्क स्वास्थ्य शिविर
ललितपुर । ज्येष्ठ नागरिक चौतारी ठेचोको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर गरेका छन् । गोदावरी नगरपालिको सहयोगमाका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य शिविर गरेको आयोजकले बताए । काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा १ सय ६७ जनाले स्वास्थ्य शिविर गरेको ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष बालकृष्ण थापा मगरले जानकारी दिए । यस कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका १२ […]