समाचार

विमानस्थलमा डिस्प्ले बोर्ड

काठमाडौँ। मानव बेचबिखच न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको डिजिटल डिस्प्ले बोर्डको उद्घाटन गरिएको छ । वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखनका अपराधको न्यूनीकरणको लागि शक्ति समूह, नेपाल नागरिक उड्डयन प्राधिकरण र मानव बेचबिखन अनुसन्धान ब्युरोको संयुक्त आयोजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिजिटल डिस्प्ले बोर्डको उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम […]