समाचार

काठमाडौँ उपत्यकामा डेंगुको प्रकोप

काठमाडौँ । काठमाडौँ उपत्यकामा केही दिन यता डेंगुले प्रकोपको रुप लिन थालेको छ ।  महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार ३५ वर्षीय एक युवकको डेंगुका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीहरू भर्ना गरिएका छन् । टेकु अस्पतालमा डेंगुका बिरामीले बेड नै पाउन मुस्किल भईरहेको […]

ललितपुर स्वास्थ्य

ललितपुरमा डेंगुका बिरामी बढ्न थाल्यो

ललितपुर । मौसम परिवर्तनसँगै ललितपुर महानगरपालिकाभित्र डेंगुका बिरामी बढ्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार असार ९ गते डेंगुको पहिलो बिरामी देखिएको हो । एक महिनाको अन्तरालमा ३७ जनामा डेंगु पुष्टि भएको छ । डेंगुको प्रकोप बढेपछि नियन्त्रणका लागि सबै संयन्त्र प्रयोग गरिएको शाखाले जनाएको छ ।शाखामा हाल ७ जनाको उपचार भइरहेको छ भने […]