ललितपुर । थेचो नबदुर्गा भवानीको १२ वर्ष मेलाको लागी मन्दिरको मुल डबलीमा निर्माणाधीन बल्चा (छाप्रो) बनाउने कार्य सम्पन्न भएको छ । नवदुर्गा भवानीदेवी गुठीका अध्यक्ष धर्मराज मालीले छाप्रोमा बसेर जात्राको तयारी गरिने बताए । उनले भने, यहाँ बसेर श्वेत भैरव नाचलगायत नाचको प्रशिक्षणलगायतका काम गरिन्छ । उनका अनुसार गथामुग चह्रेका दिन मन्दिरमा लगाइएको ताल्चा एक […]