समाचार

१७ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्ह

काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका १७ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । नेपाल सरकार (मन्त्रीस्तर) को २०७९ असार १७ गतेको निर्णयले उनिशरु नायव महानिरीक्षक पदमा पदोन्नति गरेको थियो । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनिहरूलाई दर्ज्यानी चिन्हद्वारा […]