ललितपुर

पिच गर्न माग गर्दै स्थानीयद्वारा नख्खु-भैंसेपाटी सडक अवरूद्ध

ललितपुर । सडक पिच गर्न माग गर्दै ललितपुर महानगरपालिकाको नख्खुबाट भैंसेपाटी जाने बाटो ‍स्थानीयले अवरूद्ध गरेका छन्। वडा नम्बर १८, २१, २२ र २५का स्थानीयले मिलेर बाटो छेकेर अवरूद्ध गरेका थिए। उनीहरूले अवरूद्ध गरेको सडक अहिले खुलिसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए। स्थानीयले बिहान ९ बजेदेखि ११ बजेसम्मको लागि सडक […]