२०७९ भाद्र १९ / ललितपुर । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि ललितपुर १ मा एमालेबाट यसअघि नै निर्वाचित सांसद नवराज सिलवाल सर्वसम्मत सिफारिस भएका छन् । आइतबार बसेको निर्वाचन क्षेत्रीय संयोजन कमिटिको बैठकले पार्टी प्रदेश कमिटी सदस्यसमेत रहेका सिलवाललाइ सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रदेशतर्फ भने बहुआकाङ्क्षी देखिएर आफ्नो […]
Tag: नवराज सिलवाल
सांसद सिलवाल विरुद्ध कांग्रेसले निकालेको विज्ञप्तिप्रति एमालेका ४ पालिका प्रमुखको आपत्ति
ललितपुर । प्रतिनिधिसभा सदस्य एवं एमाले नेता नवराज सिलवाल विरुद्ध नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिप्रति एमालेका ४ पालिका प्रमुखको आपत्ति जनाएका छन् । ललितपुरको गोदावरी, बागमती, कोञ्जोसोम र महांकालका पालिका प्रमुखले एक विज्ञप्तिमार्फत संयुक्त रुपमा आपत्ति जनाएका हुन् । नेपाली कांग्रेसको आधिकारिक लेटरप्याड प्रयोग गरि राज्यसत्ताको आडमा धम्किपूर्ण भाषा प्रयोग गरि निकालिएको बिज्ञप्ती प्रति ललितपुर क्षेत्र नं […]
माल्टाको सिमेन्ट उद्योग सञ्चालन गर्न सिलवालको माग
ललितपुर । बाग्मती गाउँपालिका २ माल्टामा सञ्चालन गर्ने भनिएको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्नका लागि ललितपुर क्षेत्र नं १ का सांसद नवराज सिलवालले माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बोल्दै सिलवालले ५० वर्षसम्म पुग्ने सिमेन्ट उत्पादनका आवश्यक कच्चा पदार्थ माल्टामा रहेकोले उक्त उद्योग तत्काल सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । विगत १० वर्षदेखी नै सरकारले उक्त […]