ललितपुर

मतदाता  नामावली अद्यावधिकसहितका विषयमा सरोकारवाला निकायसँग छलफल

ललितपुर  ।  जिल्ला निर्वाचन  कार्यालय ललितपुरले मतदाता  नामावली अद्यावधिकसहितका विषयमा मंगलबार सरोकारवाला निकायसँग छलफल गरेको छ । छलफलमा जिल्ला निर्वाचन  कार्यालय ललितपुरकी प्रमुख गोमा धमलाले  निर्वाचन  आयोगले दिएको कार्यतालिका  प्रस्तुत  गरिन् । उनले भनिन्, ‘२०७९ साल बैशाख ३० गते सम्पन्न  स्थानीय तह   निर्वाचनमा ललितपुरमा १ लाख १८ हजार ९ सय ३३ जना पुरुष मतदाता […]

राजनीति

मंसिर ४ मा चुनाव गर्ने गठबन्धनबीच सहमति

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध पाँच दल आगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले अगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले भने गत २२ असारमा नै २ मंसिरमा निर्वाचन […]