ललितपुर । ०७९ असार ३० गते २०७९ सालको श्री नृसिंह जात्रा अवलोकन तथा जनै पूर्णिमाको दिन श्रावणीकर्म गर्नको लागि राष्ट्र प्रमुखलाई निमन्त्रणा गर्ने कार्यक्रम ०७९ असार २९ गते गुरु पूर्णिमाको दिन सम्पन्न भएको छ । यसभन्दा अघि गुठी संस्थान लालितपुरका प्रमुखको उपस्थितिमा सुन्दरी चोकस्थित तत्कालिन मल्ल राजा श्री सिद्धिनरसिंह मल्लको (ढुंगाको खाट)पाषाण शैय्यामा फूल चढाई […]