राजनीति

प्रदेश र संघमा ललितपुरमा एमालेका कोको भए सिफारिस(नामसहित)

२०७९ भाद्र २० ललितपुर। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि नेकपा एमालेले ललितपुरमा ३ वटै प्रतिनिनिधिसभा र ६ वटै प्रदेशसभाका आकांक्षी उम्मेदवारको सूची मातहतका क्षेत्रीय कमिटीले सिफारिस गरेको छ। आईतबारको निर्वाचन क्षेत्रीय समन्वय कमिटि तथा प्रदेश निर्वाचन क्षेत्रीय कमिटिको बैठकले आकांक्षी उम्मेदवारको सूची जिल्ला कमिटिसमक्ष सिफारिस गरिएको पार्टी जिल्ला कार्यालय सचिव […]

राजनीति

ललितपुर–३ मा एमालेको माग : यसपाली ‘टुरिष्ट’ लाई उम्मेदवार नबनाऔं हरिकृष्ण ब्यञ्जनकार

२०७९ भाद्र १६, काठमाडौं । नेकपा एमालेभित्र ललितपुर क्षेत्र नम्बर ३ मा यसपालीका चुनावमा स्थानीयस्तरबाटै उम्मेदवार उठाउनुपर्ने दबाव बढेको छ । २०४८ सालयता सबै चुनावमा निर्वाचन क्षेत्र बाहिरका उम्मेदवार उठाएको र उनीहरुले निर्वाचन क्षेत्रका लागि खास योगदान नगरेको भन्दै अबको चुनावमा निर्वाचन क्षेत्रभित्रैबाट उम्मेदवार बनाउनुपर्ने बारेमा छलफल अघि बढिरहेको हो । एमालेले आउँदो भदौ २२ […]

राजनीति

एमालेले महँगी र भ्रष्टाचारविरुद्ध प्रर्दशन गर्दै

काठमाडौँ । नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाडौँमा विरोध प्रर्दशन गर्दै छ। एमालेको प्रर्दशन दिउसो २ बजे बसन्तपुरबाट हुनेछ। एमाले नेता एंव आन्दोलन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले साउन १६ को जनप्रदर्शन विशेष रहेकोले उपत्यकाका सबै जनतालाई उतार्न अभियान चलाइएकाले प्रर्दशन विशाल हुने बताए। उनले महँगी विरुद्धको जनप्रदर्शनलाई सबैको साझा बनाएर अघि जाने योजना […]