राजनीति

ललितपुर ३ मा पम्फा र सूर्यमानको नाम सिफारिस (सूचिसहित)

ललितपुर । नेकपा माओवादी ललितपुरले ललितपुर क्षेत्र नम्बर ३ बाट उर्जामन्त्री पम्फा भुसालको नाम सर्वसम्मत गर्न सकेन । मंगलबार बसेको जिल्ला कमिटीको बैठकले उर्जा, जलश्रोत तथा सिचाईमन्त्री  पम्फा भुसालसँगै सूर्यमान महर्जनको नाम मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समेत सिफारिस गरेको छ । पार्टीका जिल्ला सचिव लोक बहादुर पुलामीले दिएको जानकारी अनुसार ललितपुर […]

राजनीति

प्रचण्डका छोरी ज्वाँईसमेत माओवादी केन्द्रीय सदस्यमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन्। आइतवारदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाँइ जीवन आचार्य अटाउन सफल भएका हुन्। सूचीको ३१३ औँ नम्बरमा गंगा दाहाल र ३१८ औँ नम्वरमा […]