२०७९ भाद्र ३१ / काठमाडौँ । नेपाली सेनाले रिक्त अधिकृत पद (सहायक सेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट सेनानी पदका लागि २२९ जनाको दरखास्त आव्हान गरेको हो। भर्नाका लागि विभिन्न ८ ठाउँबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ। आजदेखि असोज ३० […]
Tag: नेपाली सेना
नेपाली सेनामा रोगजारीको अवसर
२०७९ भाद्र २४/ काठमाडौँ । नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो । खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार […]