काठमाडौँ । नेपाल आँखा अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।सार्वजनिक सूचना प्रकाशित गर्दै आँखा अस्पतालले आवेदन आह्वान गरेको हो । पाँचौँ तहदेखि नवौँ तहसम्म आवेदन माग गरिएको छ । आवेदन साउन ४ गतेभित्र दिइसक्नु पर्नेछ ।