अर्थ

टेलिकमबाट लिने सेवाहरु आजबाट शुल्क घट्याे

काठमाडाैँ । नेपाल टेलिकमबाट लिने सेवाहरु आजबाट शुल्क घटेकाे छ । नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुनेगरी १० प्रतिशतमा झारेसँगै टेकिमको सेवा झन् सस्तो भएको हो । टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महशुलमा आज आइतबारदेखि नयाँ दर लागू हुने भएको छ । टेलिकम कार्यालयका अनुसार हाल उपलब्ध गराइरहेको […]