ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुरमा आबद्ध १६३ सञ्चारकर्मीले शनिबार जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाएका छन् । सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेको तर सेवाग्राहीको दैनिक चापका कारण कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीले समयमा परिचय पत्र बनाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै महासंघ ललितपुरले सहजीकरण गरेको हो । महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले प्रशासनसँग समन्वय गरेर सार्वजनिक […]