समाचार

एकैपटक नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका १३१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ।प्रहरी प्रधान कार्यालयले यसअघि काज सरुवा गरिएका ४३ जनालाई सोही स्थानमा  थमौती गर्दै बाँकीलाई सरुवा गरेको हो। सरुवा अनुसार काठमाडौँ उपत्यकामा मुख्य वृत्त र डीएसपी इन्चार्ज हुने जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

समाचार

३६ एसपीहरुको पदस्थापन (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरिक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने  निर्णय गरेका थिए । १ नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले […]

समाचार

३४ इन्स्पेक्टर डीएसपीमा बढुवा गर्न सिफारिस(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक नेतृत्वमा बसेको बढुवा समितिले होम बहादुर थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।  

समाचार

नेपाल प्रहरीका ३६ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले ३६ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो । त्यस्तै, कोमल शाह, नरेशराज सुवेदी, भरतबहादुर विक, सुधिरराज शाही, विपिन रेग्मी, नवरत्न पौडेल, योगेन्द्रकुमार खड्का, […]