खेलकुद

साफ महिला च्याम्पियनशिप: नेपालले भुटानलाई ४-० ले हरायो

२०७९ भाद्र २१/ काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबल अन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा […]

खेलकुद

नेपाल क्यानाडासँग ८३ रनले पराजित

काठमाडौँ । नेपाल घरेलु टोली क्यानाडा विरुद्धको एक दिवसीय क्रिकेट खेलमा ८३ रनले पराजित भएको छ । बिहीबार किङ सिटी स्टेडियममा सम्पन्न खेलमा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा मात्रै समेटियो । कुशल भुर्तेलले १, पवन सर्राफले १४, देव खनालले २६, रोहित पौडेलले, बासिर अहमेद र विनोद भण्डारीले १३ […]

खेलकुद

नेपालले ओन्टारियोलाई ५५ रनले पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले  क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले पराजित गरेको छ। नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको […]