ललितपुर

पारस्परिक जवाफदेहीता परियोजना कार्यक्रम सम्पन्न

ललितपुर । मानव अधिकार संचार प्रतिष्ठान नेपाल ललितपुरकाे आयाेजनामा पारस्पारिक जवाफदेहिता परियोजना कार्यक्रम सम्पन्न भएकाे छ । यसले नागरिकका मुलभुत सवालहरु स्वास्थ्य, शिक्षा, कृषि र विपदका क्षेत्रहरुमा उल्लेख्य परिवर्तन ल्याएको छ । परियोजनाले बस्ती तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि पैरवी र वकालत गर्दै स्थानीय तहमा निति, कानून निमार्ण प्रक्रियामा गरिएको प्राविधिक सहयोग, नागरिक समाज […]