ललितपुर

पाटन देगुतलेजु मन्दिरको काठ र इँटा फेरिदै

दिगाे दृष्टि समाचारदाता ललितपुर ०७९ साउन ३ गते पाटन दरबार परिसरमा रहेको देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने भएको छ । वि.स. २०७२ साल वैशाख २३ गते गएको भूकम्पले सो मन्दिर क्षतिग्रस्त बनाएको हुँदा हाल जीर्णेद्धारका साथै मर्मतसुधार गरिन लागेको हाे । मन्दिरमा अधिकांश पुराना काठ र करिब ४० प्रतिशत इँटा फेरिन लागिएको बताइएकाे छ […]