राजनीति

नवनिर्वाचित उपसभामुख पुष्पा भुसालद्वारा शपथ ग्रहण

काठमाडौँ । शुक्रबार नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले शपथ ग्रहण गरेकी छन् । आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले  उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  

राजनीति

उपसभामुखमा भुसाल निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए । उनको विपक्षमा ९३ मत […]