काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा दुई रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ बढेको छ। मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ पाँच रुपैयाँले बढेको छ। एलपी ग्यासको मूल्य […]
Tag: पेट्रोल
पुनः बढेर आयो इन्धनको मूल्य
काठमाडौँ । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले इन्धनको मूल्य पुनः बढाएर पठाएको छ । बिहीबार प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य लिटरमा ६ रुपैयाँ ५२ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले […]
कर्णालीमा पेट्रोलियम पदार्थको अभाव
काठमाडौँ । कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ । वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन् । भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले ईन्धन बोकेको नेपाल आउने ट्याङकरहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगमले जनाएको छ। सोमबार वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा तेल झन थालेपछि तेल हाल्न सवारी साधनको भिड लागेको छ। […]