काठमाडौँ । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ। केपी शर्मा ओली सरकारको पालामा नेपाली सेनाले पत्र पठाएको विषय सार्वजनिक भएपछि त्यसबारे छलफल गर्न समितिले प्रधानसेनापतिलाई बोलाएको हो। समितिको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जनाइएको छ। समितिले परराष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौडेल […]