काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ। आइतबार भएको काज सरुवाको निर्णय अनुसार ४ जिल्लाका प्रहरी प्रमुख पनि परिवर्तन भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरमा ज्ञानेन्द्र प्रसाद फुयाल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितलाई खटाउने निर्णय भएको छ। सीआईबीका प्रवक्ता समेत रहेका श्यामकुमार महतोको राजमार्ग […]
Tag: प्रहरी
लडेर प्रहरी जवानको मृत्यु
काठमाडाैँ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ । तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार निज बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र उपचारका क्रममा […]