ललितपुर

गोदावरी प्रेस चौतारी अध्यक्षमा मार्फा,सचिवमा महर्जन

२०७९ भाद्र १३/  ललितपुर ।  गोदावरी नगरपालिकाको प्रेस चौतारी अध्यक्षमा सुरेश मार्फा चयन भएका छन् । प्रेस चौतारी ललितपुरले सोमबार चापागाँउमा आयोजना गरेको एक समारोहले उनलाई पालिकाको अध्यक्षको जिम्मेवारी दिएको हो । पालिकामा गठन गरिएको समितीको जिम्मेवारी भने लक्ष्मण महर्जनले पाएका छन् ।जिल्ला अध्यक्ष वालमुकुन्द आचार्य(विएम)ले पालिका समिती देशभरमै पहिलो बनाएर इतिहास रचेको बताए । […]