काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा लम्साल प्यानलकै विजयी भएका छन् । लम्सालले अनिता बिन्दूलाई पराजित गर्नुभएको छ । युनियनको महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, खुला उपाध्यक्षमा नकुल अर्याल निर्वाचित भएका छन् । खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन […]
Tag: प्रेस युनियन
प्रेस युनियनको महाधिवेशन सुरु
नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सुरु भएको छ । हेटौँडामा अहिले उद्घाटनसत्र चलिरहेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापासहित शीर्ष नेता उद्घाटनसत्रमा सहभागी छन् । प्रेस युनियन निर्वाचन समितिका अनुसार अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्नेछ । वरिष्ठ उपाध्यक्षले २५ हजार, उपाध्यक्षले २० हजार, महासचिवले २५ हजार, उपमहाचिवले […]