२०७९ भाद्र १ / काठमाडौँ । सरकारले आज बुधबारबाट पातालो प्लाष्टिकको झोला प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ । वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई बुधबारदेखि कडाईका साथ लागू गर्ने जनाएको हो । सरकारले गत वर्ष असोज १९ को राजपत्रमा सूचना प्रकाशित गरी […]