काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछन् । अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ । सरकारले कर्मचारीको तलब सामान्य बढाउने […]