विश्व

विद्यार्थी बोकेको बस दुर्घटना

भारतमा स्कुले विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ ।  हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सोमबार बिहान बस दुर्घटनामा परेको हो । दुर्घटनामा विद्यालयका बालबालिकासहित १६ जनाको मृत्यु भएको बताइएको छ । साँसेरबाट साँजतर्फ आउँदै गरेको निजी बस जाङ्ला गाउँ नजिकै सडकबाट तल खसेको बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । बसमा ३० […]