ललितपुर। दक्षिण ललितपुरको बागमती गाउँपालिकाले स्थानीय निर्वाचन बाट जनप्रतिनिधि निर्वाचित भएको केही समयमा नै चालेका केही विवादास्पद कदमप्रति ध्यानाकर्षण जनाउँदै प्रतिपक्षी दल नेकपा एमालेले गाउँपालिकालाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको छ। सोमबार गाउँपालिकामै पुगेर एमाले गाउँपालिका कमिटि इन्चार्ज साजन दर्लामी मगर, पालिका कमिटि अध्यक्ष नवराज सञ्जेल, उपाध्यक्ष राजकुमार तिमल्सिना, सचिव लाल बहादुए भोम्जन लगायतको उपस्थितिमा गाउँपालिका […]