ललितपुर

स्कुटरलाई ठक्कर दिएर भागेको गाडी चालक पक्राउ

ललितपुरको बालकुमारीमा स्कुटरलाई ठक्कर दिएर भागेको गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार बिहान ललितपुर महानगरपलिका-८ बालकुमारीमा कोटेश्वरबाट सातदोबाटो जाँदै गरेको गाडीले बा ४५ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । त्यसमा सवार एक जना घाइते समेत भएका छन् । यस घटनामा संलग्न गाडी चालक सिन्धुपालचोक बलेफी गाउँपालिका(६ बस्ने २६ […]