ललितपुर

न्याछ्योद्वारा ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा

काठमाडौँ । नेपाली काँग्रसका नेता भरतलाल न्याछयोले आसन्न संसदीय निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले आफूले नेपाली काँग्रेस परित्याग गरेको समेत बताए । आफ्नो उम्मेदवारीका सन्दर्भमा सामाजिक सञ्जालमार्फत उनले दलीय निरंकुसताको अन्त्य, राष्ट्रिय स्वाभीमानको रक्षा, प्रदेशसभाको खारेजी, भ्रष्टाचार मुक्त समाज, २०४८ देखि सत्ता र शत्ति मा रहेका असफल […]