कला

२०९औँ भानु जयन्ती मनाइँदै

काठमाडौँ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीकाे अवसरमा बुधबार  विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली साहित्यलाई ठूलो गुण लगाएको मानिन्छ। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। तत्कालीन राजा पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य […]