काठमाडौँ । नेपाललाई भारत सरकारले प्राकृतिक विपद् घटनामा प्रयोग सामग्रीहरु सहयोग गरेको छ। भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरु हस्तान्तरण गरेका हुन्। भारतले ३ हजार टेन्ट्स, १० इन्प्लेटिबल रबराईज बोट्स लगायतका विपद्का बेला प्रयोगमा आउने विभिन्न सामग्री हस्तान्तरण गरेको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण […]