काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले रुसले नेपाली खेलकुद विकासका लागि सहयोग गर्ने बताएका छन् । रुसबाट फर्किएपछि मन्त्री गहतराजले नेपाली खेलाडीलाई रुसमा अभ्यास तथा तालिमको अवसरको बारेमा रुस सरकारसँग सम्झौता भएको बताए । यसका साथै नेपाली बक्सिङ खेलाडीलाई रुसमा हुने प्रतियोगितामा सहभागी गराउने, दुवै देशका खेलाडीहरुलाई हिमाली क्षेत्रमा म्याराथन प्रतियोगितामा सहभागी […]