अर्थ

पाँचवटा सहकारी संस्थाबीच मर्जर घोषणा

काठमाडौं । शनिबार  पाँचवटा सहकारी संस्थाहरूले एउटै संस्था बन्ने गरी एकीकरणको घोषणा गरेका छन् । काठमाडौँमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरणको सम्झौता भएको हो । १ महिनाभित्र वार्षिक साधारण सभा […]