ललितपुर

करार कर्मचारी हटाएपछि महाङ्कालमा विरोध, सङ्घर्ष समितिद्वारा ज्ञापनपत्र बुझायो

ललितपुर।  देशका अधिकांश स्थानीय तहका जनप्रतिनिधि यतिबेला अघिल्लो कार्यकालमा नियुक्त भएका करारका कर्मचारीलाई धमाधम हटाउन थालेका छन्। यसैबीच दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले पनि वर्षौंदेखि करारमा काम गरिरहेका कर्मचारीलाई कुनै आधार नखुलाई र परीक्षासमेत नलिई कर्मचारीलाई हचुवाका भरमा बिदा गर्न थालेको भन्दै वर्खास्त गरिएका कर्मचारी र नेकपा एमाले लगायतले कडा विरोध गरेका छन् । यसैबीच वर्खास्त […]