विविध

जग्गाको वर्गिकरण सम्बन्धमा नगरप्रमुखलाई ज्ञापनपत्र प्रदान

ललितपुर। नेकपा (एकृकित समाजवादी) महालक्ष्मी नगर कमिटिले महालक्ष्मी नगरप्रमुख हरिगोविन्द श्रेष्ठलाई नगरपालिका भित्रका जग्गाको वर्गिकरण सम्बन्धमा ज्ञापनपत्र प्रदान गरेको छ । पार्टी नगर कमिटिका अध्यक्ष नकुल थापाले सोमबार नगरप्रमुख श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरी उक्त ज्ञापनपत्र प्रदान गरेका हुन् । उक्त अवसरमा ज्ञापनपत्र बुझ्दै नगरप्रमुख श्रेष्ठले छिट्टै सो समस्या समाधान गर्नका लागि लागिपर्ने प्रतिबद्धता व्यक्त […]

ललितपुर

सहकारीका अध्यक्षले आफ्नै व्यवस्थापकलाई फसाउन स्कुटरमा हतियार राखे

ललितपुर। ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुका ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ सोमबार जिल्ला प्रहरी परिसर ललितपुरबाट हाजिर जमानीमा छुटे। गत असार १३ गते दिउँसो साढे २ बजे उनी पक्राउ परेका थिए। उनले चलाएको प्रदेश नम्बर ३_०२_०१२ प ६२४१ नम्बरको स्कुटरमा पेस्तोल भेटिएपछि प्रहरीले उनलाई इमाडोलबाट पक्राउ गरेको थियो। उनीबाट दुई राउन्ड गोली समेत बरामद गरेको थियो। उनी […]