२०७९ भाद्र २१/ काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्। एमालेले पोलिटव्यूरो सदस्य बस्नेतको नाम सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको हो। आगामी मंसिर ४ को चुनावका लागि बस्नेतलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले बताए। बस्नेत र नेता निर्मल भट्टराईले […]