ललितपुर, ६ साउन (रासस): मुलुकका दुई प्रदेशमा मात्र हालसम्म स्थानीय बाल अधिकार समिति गठन भएका बताइएको छ । कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) को आयोजना तथा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजनमा आज भएको ‘मानव बेचबिखन र बाल संरक्षण सम्बन्धी सञ्चारकर्मीहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम’ मा सरोकारवालाहरुले बालबालिकाको हकहित र अनियमितताको बिरुद्ध […]