काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा हेटौंडामा मंगलबार साँझ विरोध प्रदर्शन भएको छ । राँके जुलुस प्रदर्शन राप्रपा नेपाल निकट युवाहरुले गरेका हुन् । विरोध प्रदर्शन गर्दै उनीहरुले गठबन्धन सरकार मूल्यवृद्धि, महँगी र भ्रष्टाचार गर्न मात्र बनेको भन्दै ‘गठबन्धन सरकार मुर्दावाद’ को नारा लगाएका थिए । राँके जुलुस प्रदर्शन हेटौंडाको सानो पोखरा, बुद्ध चोक हुँदै […]