काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूले अबका दिनमा नेपालमा बनेका लुगाहरु मात्रै लगाउने घोषणा गरेका छन् । बिहीबार पार्टीको प्रचारका लागि झापा पुगेका लामिछानेले नेपालको उत्पादनलाई प्राथमिकता दिनका लागि आफूले नेपालमा उत्पादित लुगा लगाउने घोषणा गरेको बताउँदै, उनले भने, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिनसक्छु जस्तो लागेको छ। […]
Tag: रवि लामिछाने
रविले लिए दल दर्ताको प्रमाणपत्र
काठमाडौँ । सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगले जनाएको छ । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले जनाएको […]
रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’
काठमाडौँ । टेलिभिजनमार्फत पत्रकारिता गर्दै आएका चर्चित संचारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको राजनीतिक दलको घोषणा अरेका छन्। पार्टीको चुनाव चिह्न घण्टी प्रस्ताव गरिएको छ। मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा समर्थकहरुको उपस्थितिमा घोषणा गरिएको उक्त दलको सभापति लामिछाने आफैँ हुन् भने र अन्य नेताहरुको नाम सार्वजनिक गरिएको छैन। ‘म यही मञ्चबाट नयाँ राजनीतिक दल खोल्ने […]
रविले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिह्न घन्टी
काठमाडौँ । लामो समयदेखि टेलिभिजनमार्फत पत्रकारिता गर्दै आएका चर्चित संचारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको राजनीतिक दलको घोषणा अरेका छन्। मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा समर्थकहरुको उपस्थितिमा घोषणा गरिएको उक्त दलको सभापति लामिछाने आफैँ हुन् भने र अन्य नेताहरुको नाम सार्वजनिक गरिएको छैन। ‘म यही मञ्चबाट नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्छु,’ उनले भने, ‘हाम्रो […]