काठमाडाैँ । राप्रपा नेपालले चुनाव चिन्ह ‘गाई’ माग्दै सर्वोच्च अदालतमा बिहीबार मुद्दा दायर गरेको छ । दर्ता भएको रिट निवेदन माथि आज सुनुवाइ हुने भएको छ । आजको पेसीमा बहस गर्न स्वयम् अध्यक्ष थापा सर्वोच्च अदालत जाने भएका छन् । थापाले ट्विट गर्दै भनेका छन् – ” संविधान र कानुनले ‘गाई’ चिन्ह निषेध गरेको छैन। […]